चौरमा चर्दै चौपाया

 

कञ्चनपुर ।

शुक्लाफाँटा नगरपालिका–९, गौशालामा व्यवस्थापन गरी राखिएका छाडा चौपाया चौरमा चर्दै । गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापन गरेपछि स्थानीयवासीले खेप्दै आएको सास्ती हटेको छ ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

lcci
You might also like

Comments are closed.