सम्पूर्ण परीक्षा स्थगित गर्ने सरकारको निर्णय

 

काठमाडौं । कोरोना जोखिम बढेपछि सरकारले पूर्वनिर्धारित सम्पूर्ण परीक्षा सोमबारदेखि स्थगित गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) आइतबार बसेको बैठकले पूर्व निर्धारित सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षाका कारण भिडभाडसँगै जोखिम बढेको निश्कर्ष निकाल्दै यो निर्णयमा सरकार पुगेको हो ।

You might also like

Comments are closed.