काठमाडौं । सिएफ मोटो २५० डुअल का ग्राहकका लागि विशेष अफर सार्वजनिक गरिएको छ। यस अफरअन्तर्गत ग्राहकले ५ वर्षको इन्जिन वारेन्टी, रु.२०,००० नगद छुट र Free Handguard प्राप्त गर्नेछन्।
यसका साथै ग्राहकको सहजताका लागि Hassle-Free Financing, ३६ महिनासम्मको EMI अवधि तथा कम डाउन पेमेन्टको सुविधा समेत उपलब्ध रहेको छ।
DUAL Tundra Grey, Polar White र Lime Green गरी तीन आकर्षक रंगमा उपलब्ध छ। हाल यसको स्टक उपलब्ध रहेको कम्पनीले जनाएको छ। विशेष अफर सीमित अवधिका लागि लागू बताइएको छ ।
सिएफ मोटो २५० डुअलमा पावर, पर्फमेन्स र एडभेन्चरको उत्कृष्ट संयोजन कम्पनीले जनाएको छ ।



Comments are closed.