चन्द्रागिरि जाने पर्यटकको भिड

काठमाडौं । चन्द्रागिरिमा हिमपात भएपछि हिउँ खेल्न जाने पर्यटकको भिड लागेको छ ।

हिमपात भएसँगै चन्द्रागिरि जानका लागि चन्द्रागिरि केबलकारको बटम स्टेसनमा पुगेका आन्तरिक पर्यटक ।

तस्बिरः आर्थिक आवाज

lcci
You might also like

Comments are closed.