कोकाकोलाको बिशेष अफर : २.२५ लिटरको प्याक खरीदमा २५० मिलीलिटर निःशुल्क

काठमाडौं । नेपालको सबैभन्दाबढी लोकप्रिय बेभरेज ब्रान्ड कोकाकोलाले यस गर्मीमा“घरमा स्पेशल खानाको सानो ट्रिट” ट्यागलाइनका साथ उपभोक्ताहरूको लागि प्रवद्र्धन क्याम्पेन ल्याएको छ ।

उपभोक्ताहरुका लागि घरमा खानाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन नेपालमा कोकाकोलाले २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट रफ्यान्टाको खरिदमा२५० मिलीलिटरको प्याक निःशुल्क प्राप्त गरेछन् । यो प्रमोशनलअफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो जुन यो वर्षको शुरुमा सुरुवात गरिएको थियो । यसको मूल सन्देश– कोकसँग एउटा साधारण खानापनि एक उत्सवमा परिणत हुन सक्छ भन्नेरहेको बताइएको छ ।

कोकाकोलाले सधैं उपभोक्ताहरूसँग सम्बन्ध बलियो बनाउनको लागि सधै युनिक क्याम्पेन ल्याउँदै रोमाञ्चक र अविस्मरणीय अनुभवहरू प्रदानगर्दै आएको छ । कोका–कोलाले यस अफरका साथ उपभोक्ताहरूले कोक, फ्यान्टा र स्प्राइटको खानाको साथ रमाइलो र आनन्द मनाउने छन् भन्ने लक्ष्य राखेको छ ।

यो अफर सीमित अवधिको लागि मात्रउपलब्ध छ । यस अफर बिनाका स्टकहरु पनि बजारमा उपलब्ध छ । नियम र शर्तहरुको विवरण लागि उपभोक्ताहरुले प्रमोशनल प्याकको जानकारी हेर्न सक्ने बताइएको छ

You might also like

Comments are closed.