काठमाडौं । दृश्य बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।
उपाध्यक्षमा टिका प्रसाद घिमिरे, सचिवमा रमेश सञ्जेल, कोषाध्यक्षमा दिप प्रसाद धमला निर्वाचित भए । सदस्यमा शिव घिमिरे, हुदराज तिमिल्सिना र बिन्दा तिमिल्सिना निर्वाचित भए।
त्यस्तै, लेखा समिति संयोजकमा राजेश चालिसे, सदस्यमा राम भक्त दाहाल र सरस्वती घिमिरे चयन भएका छन् ।
सहकारी महासंघका उपाध्यक्ष डि.बि बस्नेतको प्रमुख आतिथ्ययता कार्यक्रम भएको हो ।
Comments are closed.