संघर्षशील सहकारीले गर्यो कर्मचारी र संचालकको कोरोना बिमा

पोखरा ।

संघर्षशील बचत तथा ऋण सहकारी संस्थाले कर्मचारी र संचालक समितिका सदस्यकोे कोरोना बिमा गरेको छ ।

कोरोना महामारी बढिरहेको अवस्थामा कर्मचारीको सुरक्षालाई ध्यानमा राखेर कोरोना बिमा गरिएको सहकारीका प्रवन्धक कमल सुवेदीले जानकारी दिए । बिमा गर्नको लागि शेयर सदस्यहरुको पनि नामावली संकलन भइरहेको सुवेदीले बताए । कोरोना महामारीकै समयमा सहकारीले कर्जामा २ प्रतिशत ब्याज छुट दिएको छ ।

jutta mela

शिखर इन्स्योरेन्स पोखरा शाखामार्फत सहकारीका कर्मचारी तथा संचालकको सहकारीले बिमा गराएको हो ।

You might also like

Comments are closed.