कुन देशमा कोरोना कति संक्रमण ? (अपडेट)

काठमाडौं । चीनको वुहानमा गत डिसेम्बर अन्तिमबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले समग्र संसारलाई प्रभावित पारेको छ । भाइरस संक्रमण दर पछिल्लो समय निकै बढेको छ । संसार नै यतिबेला लकडाउनको अवस्थामा पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले गराएको पछिल्लो अपडेट हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।

You might also like

Comments are closed.