काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६जना पुगेको छ ।
शुक्रबार काठमाडौंमा ३८६ , ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.