पोखरा ।
गण्डकी प्रदेशमा ३० जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै सक्रमितको संख्या ३ हजार ३ सय २१ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिुउको परिषण्मा थप ३० जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेमा नवलपरासी पुर्वका २६ जना, तनहुँ र कास्कीका २÷२ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Comments are closed.