गण्डकी प्रदेशमा थपिए ५ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या १३ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा ५ कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरु कास्की मा ३ र नवलपरासी पुर्वका २ जना रहेका  छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भरतपुर अस्पताल चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा उनिहरुमा संक्रमण देखिएको हो ।

मृत्यु हुनेमा नवलपरासी विनय त्रिवेणीका ६२ बर्षीय परुष रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य निर्र्देशनालय गण्डकी प्रदेशले जनाए

मृत्यु हुनेमा नवलपरासी विनय त्रिवेणीका ६२ बर्षीय पुरुष रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य निर्देशनालय
गण्डकी प्रदेशले जनाएको छ ।

You might also like

Comments are closed.