गण्डकी प्रदेशमा थपिए ६ जना कोरोना संक्रमित

पोखरा ।

गण्डकी प्रदेशमा ६ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरा र गण्डकी प्रदेश भन्दा वाहिर गरिएको परिक्षणमा ६ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित हुनेमा कास्कीका १ जना, बागलुङका १, गोर्खा का २ र नवलपरासीका २ जना रहेका छन् ।

You might also like

Comments are closed.