पोखरा ।
गण्डकी प्रदेशमा थप ७४ हजारमा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै संक्रमितको संख्या ३ हजार २ सय ८० पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ७४ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेमा पोखराका ६६ जना, लमजुङका ५ जना र तनहुाका ३ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
पोखराका संक्रमित मध्य ४० जना नेपाल प्रहरी रहेका छन् ।
Comments are closed.