पिसिआर परीक्षणको शुल्क घट्यो, अव पिसिआर परीक्षण शुल्क २ हजार रुपैयाँ

काठमाडौं । नेपाल सरकारले पिसिआर परिक्षणको शुल्क घटाएको छ । शुरुमा यसको शुल्क ५ हजार रुपैयाँ तिर्नुपरथ्यो । पछि परिमार्जन गरेर ४ हजार ४ सय रुपैयाँ बनाईएको थियो । अहिले त्यसलाई पनि घटाएर २ हजार रुपैयाँ बनाईएको छ ।

सरकारी  तथा निजी जुनसुकै प्रयोगशालामा परिक्षण गरिएपनि सवै शुल्क सहित अधिकतम शुलक २ हजार रुपैयाँ तोकिएको ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

 

You might also like

Comments are closed.