काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ कोरोना जना संक्रमित थपिएका छन् । संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ६४ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ९१ हजार २ संक्रमित संक्रमणमुक्त भएका छन् ।
सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Comments are closed.