थप ३६३७ जनामा संक्रमण पुष्टी, ३२१५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १५ हजार २ सय ५५ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म १३ लाख ५० हजार १ सय ५२ परीक्षण गरिएको छ ।

सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख २ हजार ८ सय २० संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

lcci
You might also like

Comments are closed.