थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टी

 

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ९९ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १६ हजार ८ सय ६३ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म १३ लाख ६७ हजार १६ परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ६६ संक्रमित संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९१ छ ।

You might also like

Comments are closed.