तनहुँको भानुमा थपिए २२ कोरोना संक्रमित, बागलुङको तमानखोलामा २

पोखरा ।

तनहुँको भानु नगरपालिकामा २२ जना कोरोना संक्रमति थपिएका छन् । संक्रमित हुनेमा भानु नगरपािलका वडा नं ६ र ७ का रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

यस सँगै बागलुङको तामानखोलामा २ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा गण्डकी प्रदेशका थप २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

You might also like

Comments are closed.