डेरी एसोसिएसन बागमतीका उपाध्यक्ष तिवारी र सचिव घिमिरेलाई सम्मान

काठमाडौं । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष तथा सचिव श्याम घिमिरे सम्मानित भएका छन् ।

ग्यास्ट्रोनोमी टुरिजम एसोसियसन अफ नेपालले उनीहरुलाई सम्मान गरेको हो । संस्थाको चौंथो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सम्मान गरिन् ।

युवा उद्यमी सम्मानबाट सम्मानित हुन पाउँदा गौरव महसुस भएको सम्मानित तिवारी र घिमिरेले बताए ।

उक्त अवसरमा अन्य विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.