धो तराप मानव बस्ती

जाजरकोट ।

नेपालको सबैभन्दा उच्च स्थानमा रहेको उपल्लो डोल्पाको वुद्ध गाउँपालिकाको धो तराप मानव बस्ती । हिमालको काखमा तथा दायाँ–बायाँ खोलाको बीचमा द्यो तराप समुन्द्री सतहबाट चार हजार मिटर उचाइमा छ ।

यहाँको कला–संस्कृति र रहनसहन पनि आफ्नै प्रकारको छ । माथिल्लो डोल्पा जाने पर्यटकहरुले पदयात्राका लागि द्यो तरापलाई मुख्य स्थानका रुपमा लिन्छन् । सदरमुकाम दुनैबाट पाँच दिनको पैदल यात्रामा यहाँ पुगिन्छ ।

तस्वीर : हेमन्त केसी, रासस

lcci
You might also like

Comments are closed.