पोउवा संघ कोषाध्यक्षमा बास्तोला विजयी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा युवा उद्यमी दिनेश बास्तोला विजयी भएका छन् ।

प्रतिस्पर्धी हरिराज पन्तलाई पराजीत गर्दै बास्तोला विजयी भएका हुन् ।

बास्तोलाले १५९९ मत प्राप्त गर्दा पन्तको पक्षमा ९०५ मत खसेको बताइएको छ ।

You might also like

Comments are closed.