निर्माणाधीन दोधारा चादँनी सुख्खा बन्दरगाह

कञ्चनपुर ।

कञ्चनपुरको दोधारा चादँनी नगरपालिका(१ मा निर्माणाधीन सुख्खा बन्दरगाह । भारत सरकारको सहयोग र भारतीय कम्पनीले निर्माण थालेको सुख्खा बन्दरगाहको २० प्रतिशत काम भइसकेको छ । सुख्खा बन्दरगाह बने यहाँको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

तस्बिरः शेरबहादुर सिंह/रासस

You might also like

Comments are closed.