काठमाडाैं । नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको मुद्रा विनिमयदर दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३४ पैसा र विक्रिदर १३१ रुपैया ९४ पैसा रहेको छ । शुक्रबारको भन्दा अमेरिकी अडल आइतबार घटेको छ ।
त्यस्तै, आइतबार युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३९ रुपैयाँ २९ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ७९पैसा र बिक्रीमा ८९ रुपैयाँ २० पैसा रहेको छ ।
त्यसैगरी, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५रुपैयाँ ०९ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३५रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ०६ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ ०८ पैसा र बिक्री मूल्य १० रुपैयाँ १२ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ८२ पैसा र बिक्री मूल्य २९ रुपैयाँ ९५ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।
यस्तो छ आजको मुद्रा विनिमयदर :





Comments are closed.