मौसम खुलेसँगै डोल्पाको धो गाउँमा घाम ताप्दै चौंरी

जाजरकोट ।

मौसममा सुधार आएपछि डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो गाउँमा घाम तापेर बसेका चौंरीहरु ।

डोल्पाको धो गाउँमा चौंरीहरु

लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल ।

तस्वीर:  हेमन्त केसी, रासस

 

lcci
You might also like

Comments are closed.