जाजरकोट । डोल्पोबुद्ध गाउँपालिका –१ ‘धो’ उपल्लो डोल्पामा हिउँ परेपछि कोभिड विरुद्ध लगाउने खोप ५ महिनाका लागि बन्द गरिएको छ ।
पाटन चरिचरण क्षेत्रबाट बेलुकी पख डोल्पोबुद्ध गाउँपालिका –१ ‘धो’ गाउँ उपल्लो डोल्पामा फर्कदै गरेका च्याङग्राहरु । उपल्लो डोल्पामा पशुपालन व्यवसायलाई मुख्य रुपमा लिइन्छ ।
तस्वीर :हेमन्त केसी/रासस
Comments are closed.