भूकम्पको केन्द्रविन्दु लम्जुङ, ५.८ म्याग्नेच्युट

काठमाडौं ।

बुधबार बिहान गएको भूकम्पको केन्द्रविन्दु लमजुङको भुलभुले आसपासको क्षेत्र भएको पुष्टि भएको छ ।

बिहान पौने ६ बजे गएको भूकम्प ५.८ म्याग्नेच्युट क्षमताको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको थियो ।

You might also like

Comments are closed.