लमजुङ मस्र्याङ्दी गाउँपालिका– ३ भुलभुले केन्द्रविन्दु बनाएको बुधबार बिहान गएको भूकम्पले बेँसीशहर नगरपालिका– ६ चनौटेका ३६ वर्षीय उमा गुरुङको भत्किएको घर । यस घर भत्किँदा उमा गुरुङ घाइते भएकी छन् भने जिल्लाका विभिन्न घर भत्किँदा उमासहित चार जना घाइते भएका छन् । एक दर्जन बढी घरमा क्षति पुगेको छ ।
छिमेकी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले आसपासमा केन्द्रविन्दु बनाएर बुधबार बिहान गएको ५.८ रिक्टरको भुकम्पको धक्काले तनहुँको व्यास नगरपालिका–१४ स्थित कुलुङ निवासी कृष्णबहादुर कामीको घरमा पु¥याएको क्षति । भुकम्पले घरको केही भाग भत्किए पनि मानवीय क्षति नभएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए ।
तस्वीर : रासस
Comments are closed.