काठमाडौं । राजधानी काठमाडौंसहित देशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज बुधबार बिहान ५ः४२ बजे लमजुङ केन्द्रविन्दु भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
Comments are closed.