काठमाडौं । । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा शाखाको अध्यक्षमा रोशन सुवेदी निर्वाचित भएका छन् । शाखाको तेस्रो अधिवेशनले सुवेदीको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको उपाध्यक्षमा राज कार्की, सचिवमा अशोक भण्डारी, कोषाध्यक्षमा चुणामणि प्रसाई (अग्नि) चयन भएका छन् ।
त्यसैगरि सदस्यमा चिरन न्यौपाने, प्रकाश पराजुली, बिशाल सिटौला, तुल्सि पाठक निर्वाचित भएका छन् ।निवर्तमान अध्यक्ष मिलन वली पदेन सदस्य रहने व्यवस्था छ ।





Comments are closed.