इक्यान झापाको अध्यक्षमा राजकुमार कार्की

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा शाखाको अध्यक्षमा राज कुमार कार्की निर्वाचित भएका छन् । शाखाको चौथो अधिवेशनले कार्कीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

शाखको उपाध्यक्षमा अशोक भण्डारी, सचिव विशाल सिटौला, कोषाध्यक्ष तुल्सी पाठक निर्वाचित भएका छन् ।

त्यसैगरि सदस्यमा नविन वोहोरा, सरोज खरेल, मोहन पराजुली र निशा दुलाल निर्वाचित भएका छन् । रोशन सुवेदी शाखाको निवर्तमान अध्यक्ष हुन् ।

You might also like

Comments are closed.