ललितपुर । नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको अध्यक्षमा सोनाम कुमार महर्जन निर्वाचित भएका छन् । संघको १०औं वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले मर्हजनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा, मुकुन्द बजगाईं, सचिवमाविनोद भट्टराई, कोषाध्यक्षमा योजना हमाल निर्वाचित भएका छन् । त्यसैगरि सदस्यमा साकार पन्त, लैला महर्जन, रञ्जना उप्रेती, सन्तोष मण्डल निर्वाचित भएका छन् ।
संघको निवर्तमान अध्यक्षमा अरविन्द कुमार सिंह हुन् ।






Comments are closed.