कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । कोरोना जोखिम बढेपछि कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको शनिबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यस अगाडि स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

jutta mela

You might also like

Comments are closed.