आँखा अस्पतालमा बिरामीको भिड (फोटो फिचर)

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पतालमा आउने बिरामीहरु बढेका छन् । बिरामी बढेसँगै अस्पतालमा भिड लागेको छ ।

पोखरासहित आसपासका जिल्लाबाट दैनिक ठूलो संख्यामा आँखा उपचारका लागि सर्वसाधारणहरु अस्पतालमा आउने गर्दछन् ।


तस्वीरः राधिका कँडेल, रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...