पोखरा ।
कास्की जिल्ला अदालतको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्धामा सजाय तोकी हाल सम्म फरार रहेका व्यक्तीहरुलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ ।
२०७५ साल बैशाख २ गते उनिहरुलाई अदालतले १ बर्षको कैद सजाय तोकेको थियो । पक्राउ पर्नेमा पर्वत घर भई हाल पोखरा १४ बस्ने निर्दोष गिरी, पोखरा ३३ का ऋषीराम गिरी र पोखरा २ का असिम भण्डारी रहेको प्रहरीले जनाएको छ ।




Comments are closed.