पोखरा । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल यतिवेला जलकुम्भीले ढाकिएको छ । वाराहीघाटबाट तालवाराही जाने बाटोमा पनि जलकुम्भी फैलिएकोले डुंगा चलाएर मन्दिर जान पनि असहज भएको छ ।
Comments are closed.