यस्तो देखियो मर्मतपछि फेवातालको बाँध

पोखरा ।

बयालीस वर्षपछि मर्मत गरिएको पोखरा– १७ ड्यामसाइडस्थित फेवाताल बाँधको नयाँ स्वरुप । विसं २०३५ मा निर्माण गरिएको बाँध अहिले बल्ल पानीको सतह घटाएर मर्मत गरिएको हो ।

तस्वीर : जमुनावर्षा शर्मा/रासस

lcci
You might also like

Comments are closed.