फेवातालमा पर्यटक

 

कास्की ।

पर्यटकीय सहर पोखराको फेवाताल किनारमा शनिबार डुङ्गामा चढ्न पालो पर्खदै  आन्तरिक पर्यटक । केही दिनयता पोखरामा आन्तरिक पर्यटकको उत्साहजनक उपस्थिति छ ।

तस्बिर : कृष्ण दवाडी ,रासस

You might also like

Comments are closed.