पोखरा । पोखरा महानगरपालिका वडा नं १८ मेथलाङबाट देखिएको फेवातालको सुन्दर दृश्य । मेथलाङ घुम्न जाने आन्तरिक पर्यटकहरु पछिल्लो समय बढेका छन् । तस्बिरः रासस
Comments are closed.