कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ९ सिसैयामा रहेको बृन्दावन सामुदायिक छाडा चौपाया व्यवस्थापन केन्द्रमा बनाइएका पानी पोखरीमा पालिएका मंगुर जातका माछा र हाँस । तीन वटा पोखरीमा माछापालन गरिएका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस
Comments are closed.