काठमाडौं । सरकारले भारतसँगको हवाई उडान स्थगित गरेको छ ।
भारतमा दोस्रो लहरको कोरोना संक्रमण अत्याधिक बढेपछि उडान स्थगित गर्ने निर्णय आइतबार बसेको मन्त्रीपरिषद बैठकले गरेको हो ।
भोलि रातिदेखि आन्तरिक उडानसमेत बन्द गर्ने निर्णय गरेको सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्डर उडानसमेत आवश्यकता अनुसार गर्न सकिने जनाएको छ ।
Comments are closed.