नागार्जुन नगरपालिका–५ इचङ्गुनारायणमा गरिएको पुष्प खेती

काठमाडौं ।

काठमाडौंको नागार्जुन नगरपालिका–५ इचङ्गुनारायणमा गरिएको पुष्प खेती । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण यस वर्ष पनि खेतमै फूल सुक्न थालेको  व्यवसायी राजु लामाले बताए ।

पुष्प खेतीमा औषधि हाल्दै व्यवसायी लामा

तस्वीर : रोशन सापकोटा, रासस

lcci
You might also like

Comments are closed.