काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतगणना सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा मतगणना सुरू भएको हो ।
मतगणना स्थलमा पत्रकारहरूलाई प्रवेश गर्न दिइएको छैन ।
मतगणनास्थलमा प्रवेश नदिएको भन्दै पत्रकारहरूले महासंघले प्रेस स्वतन्त्रता हनन् गरेको बताएका छन् । माथिको आदेश भन्दै मतगणना स्थलमा जान सुरक्षाकर्मीले रोकेका हुन् ।






Comments are closed.