महासंघ निर्वाचनः बस्तुगत, जिल्ला/नगर र प्रदेश सदस्यको मतगणना जारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको मतगणना जारी छ। अहिले ३ ठाउँमा मतगणना भइरहेको छ ।

बस्तुगत सदस्य, जिल्ला नगर सदस्य र प्रदेश तर्फका सदस्यहरूको मतगणना भइरहेको छ ।

रातभरमा सम्पूर्ण नतिजा सार्वजनिक गर्ने तयारी छ ।

 

You might also like

Comments are closed.