महासंघको बस्तुगततर्फ उपाध्यक्षमा हेमराज ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनमा बस्तुगततर्फ उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।

ढकालले ६१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनी उमेशलाल श्रेष्ठ प्यानलबाट उम्मेदवार बनेका थिए ।

मनिषलाल प्रधानले ५२ र सुकुन्तलाल हिराचनले ७ मत प्राप्त गरेका छन् ।।

You might also like

Comments are closed.