काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षको मत गणना सकिएको छ । जिल्ला नगर उपाध्यक्षमा सुर कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।
श्रेष्ठ रामचन्द्र संघई प्यानलबाट उम्मेदवार बनेका थिए । विजयी गराउने मतदाताप्रति उनले आभार व्यक्त गरेका छन् । व्यावसायिक समस्या समाधान गर्न पहल गर्ने उनको प्रतिबद्धता छ ।






Comments are closed.