काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निवार्चन अन्तर्गत बस्तुगत तर्फको मतगणना पनि सम्पन्न भएको छ । बस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठले ४१, उमेशलाल श्रेष्ठले ६९ र रामचन्द्र संघाईले १२ मत प्राप्त गरेका छन् ।
Comments are closed.