काठमाडौं । नेपाल उद्योग वाणिज्य संघको निवार्चनमा बरिष्ठ उपाध्यष्क्षका उम्मेदवार अञ्जन श्रेष्ठ अगाडी छन् ।
बरिष्ठ उपाध्यक्षको चुनाव दोस्रो चरणमा प्रवेश गरेको छ । ५० प्रतिशत मतभार नकटेपछि पहिलो र दोस्रो हुने उम्मेदवारबीच पुन: चुनाव हुने व्यवस्था छ ।
पहिलो चरणमा अञ्जन श्रेष्ठकोे ३७.९९ प्रतिशत, उमेशलाल श्रेष्ठको ३१.५१ प्रतिशत र रामचन्द्र संघाइको ३०.४६ प्रतिशत मतभार छ । दोस्रो चरणको चुनावमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रवेश गरेका छन् ।
Comments are closed.