काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको उपसभापतिमा राजेन्द्र भण्डारी नियुक्त भएका छन् । भण्डारी नेपाल बैदेशिक रोजगारी व्यवसाय संघको अध्यक्ष समेत हुन् ।
महासंघ कार्यकारीणी समिति सदस्य गोपाल खनालको सभापतित्वमा रहेको समितिले बुधबार पूर्णता पाएको हो ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भण्डारीलाई उपसभापितमा लाई नियुक्त गरेका हुन् ।
Comments are closed.