काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं साधारणसभा यही चैत २९ र ३० गते हुँदैछ ।
साधारणसभा तथा निर्वाचनका लागि उम्मेदवारी दर्ता आइतबार सकिएको छ ।
महासंघको आसन्न निर्वाचनका लागि बस्तुगत तर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र शिवप्रसाद घिमिरेको उम्मेदवारी परेको छ ।
यी हुन् बस्तुगत तर्फका उम्मेदवारहरु :







Comments are closed.