काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी Buds3 FE नेपालको बजारमा ल्याएको घोषणा गरेको छ । नयाँ पुस्ताका प्रयोगकर्तालाई लक्षित गर्दै डिजाइन गरिएको यो ट्रू–वायरलेस इयरबड्सले स्मार्ट अडियो अनुभव, शक्तिशाली परफर्मेन्स, र ग्यालेक्सी AI एकीकरणमार्फत उपयोगकर्तालाई उन्नत सुविधा प्रदान गर्ने उल्लेख छ।
ग्यालेक्सी Buds3 FE अहिले देशभरका अधिकृत सामसुङ खुद्रा स्टोरहरूमा उपलब्ध छन् । साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance सेवामार्फत ग्राहकहरूले ०% ब्याजदरमा सजिलो EMI विकल्प सहित नयाँ उपकरणहरू प्राप्त गर्न सक्नेछन् ।







Comments are closed.